• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड सुन्दरताको लागि डिभाईडरमा बिरुवा रोप्दै नगरपालिका


  •    संवाददाता/ बिहिबार, असोज ०६, २०७९  

  • झापा । बिर्तामोड नगरपालिकाले सडक शुन्दरताको लागि भद्रपुर रोडमा रहेको डिभाईडरमा फूल रोप्ने कार्य शुरु गरेको छ ।
    नगरप्रमुख पवित्रा महतारा प्रसाईले आज सिजिएम जातको फूलको विरुवा रोपेर यस कार्यको गरेकी हुन् ।
    नगरपालिकाले बिर्तामोड-भद्रपुर सडक खण्ड अन्तर्गतको मुक्तीचौक देखि धौलापुलसम्मको भागमा रहेको डिभाईडर भित्र विभिन्न जातका फूल रोप्ने कार्य अघि बढाएको हो ।

    सिजिएम, मयुरधुपी, फक्सटेल पार्म, सितार लगायत विभिन्न जातका विरुवा रोप्ने नगरपालिकाले जनाएको छ । यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कुनै पनि संघ संस्थाले फूल रोप्न चाहे दिन सकिने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए ।

    Advertisement

    नगर प्रमुख प्रसाईसंगै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष राहुल कुमार शर्मा, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दंवा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डाल्मीया, नगरका शाखा अधिकृत मेघराज वास्तोला र कार्यपालिका सदस्यहरुले फूलका विरुवा रोपेका थिए।
    नगरपालिकाले डिभाईडरमा केहि दिन अघि देखि बिरुवा रोप्नको लागि उपयुक्त माटो ल्याएर बिच्छ्याएको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.