• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

त्रिदेवका विद्यार्थीले गठन गरे साहित्य तथा कला समाज


  •    संवाददाता/ आइतबार, भदौ २६, २०७९  

  • मेचीनगर । आइतबार मेचीनगर नगरपालिका वडा नं. १३ स्थित चारालीमा रहेको त्रिदेव बहुमुखी क्याम्पसका विद्यार्थीहरुले त्रिदेव साहित्य तथा कला समाज गठन गरेका छन् ।

    विद्यार्थीहरुले बिएड दोस्रो वर्षमा अध्ययनरत अनिश राई संयोजकत्वमा त्रिदेव साहित्य तथा कला समाजको गठन गरेका हुन् । त्यसै गरी विद्यार्थीहरुले सह–संयोजकमा कैलाश रेन्मी, सदस्य सचिवमा कृति घिमिरे र सदस्यहरुमा दावा तामाङ, सागर साम्पाङ राई, दिपा हुमागाईं, रेजिना पोखरेल, साजन प्रदान, स्वस्तिका गौली लगायतलाई छनोट गरेका छन् ।

    Advertisement

    विद्यार्थीहरुले कला साहित्यको अध्ययन र उत्पादनमा उत्प्रेरण थप्न यो संस्थाको निमार्ण गरेका हुन् । विद्यार्थी उत्सब भट्टराई ‘अज्ञात’ भन्छन् ‘यस संस्थामा हामी कला र साहित्य प्रेमी विद्यार्थीहरु छौँ, साथीहरुमा कला सहित्यप्रति रुचि बढाउन र अध्ययन संस्कृतिको बिकास गराउन यो संस्था खोलीएको हो ।’

    Advertisement

    त्रिदेव साहित्य समाज अध्यक्ष रोसन पोख्रेल अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सबैलाई अतिथि बनाइएको थियो । सो कार्यक्रममा प्राध्यापक ढुण्डिराज न्यौपाने, रोहित बराल, केशव पौडेल, विद्यार्थी नेताहरु बिनिता न्यौपाने र प्रतिभा ढकालले शुभकामना मन्तव्य राखेका थिए ।

    नयाँ समितिको गठन प्रक्रियामा प्राध्यापक पर्शुराम अधिकारीले सहजीकरण गरेका थिए भने कार्यक्रमको सञ्चनलन विद्यार्थी गुणस्तरीय समूह त्रिदेवका संयोजक उत्सव भट्टराई ‘अज्ञात’ ले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.