• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा २ मा समानुपातिक तर्फ २४ जनाको आकांक्षा


  •    संवाददाता/ सोमबार, भदौ २०, २०७९  

  • बिर्तामोड । नेकपा एमालेबाट झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फ २४ जना आकांक्षीहरुले नाम दर्ज गराएका छन् ।

    बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा भएको २ नं. क्षेत्रीय समन्वय कमिटीको बैठकमा समानुपातिकतर्फ उम्मेदवार बनाउन सिफरिसका लागि नाम संकलन गर्दा २४ जनाले आकांक्षा व्यक्त गरेमा हन् ।

    Advertisement

    प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न ४ जनाले आकांक्षा राखेका छन् । जसअनुसार अमृतलाल राजवंशी, जसमाया गजमेर, हर्कमाया बिक र कमला थापा मगरले आकांक्षा राखेका हुन् ।

    Advertisement

    यसैगरी, प्रदेशसभामा प्रतिनिधित्व गर्न क्षेत्र नं. २ (क) बाट १५ जना आकांक्षीहरु देखिएका छन् । समानुपातिकबाट प्रदेशसभा सदस्यका आकांक्षीहरुमा भीमकुमारी शिवाकोटी, द्रौपदी गणेश, अम्बिरकुमार लिङ्देन, छबिलाल बिक, हरिप्रसाद ओझा र पवित्रा पाठक रहेका छन् । यस्तै हडम मुर्मु सतार, अफ्रोज खान पैठान, ज्ञानेन्द्रप्रकाश ओली, केशवराज कार्की र सुरेन राजवंशीले पनि आकांक्षा व्यक्त गरेका छन् । डम्बरबहादुर बस्नेत, राजेन्द्रप्रसाद लिङ्देन, अनिता कन्दङवा र निता घतानीले पनि प्रदेशसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने अपेक्षा राखेका छन् ।

    यस्तै, निर्वाचन क्षेत्र नं. २ (ख) बाट ५ जनाले आकांक्षीहरु समानुपातिक उम्मेदवार बन्न आकांक्षा व्यक्त गरेका छन् । समानुपातिकबाट प्रदेशसभा सदस्यका आकांक्षीहरुमा वर्तमान प्रदेशसभा सदस्य बृख प्रधान, मजदूर नेता शान्तकुमार राई, सुमन नेम्वाङ, कमला खतिवडा र देवीकुमारी घिमिरेले नाम टिपोट गराएका छन् ।

    जिल्ला कमिटी सदस्य तथा बिर्तामोड नगर इन्चार्ज देवराज कार्कीले संकलित नामावली क्षेत्रीय समन्वय कमिटीका संयोजक बद्री भट्टराईलाई हस्तान्तरण गरेका छन् । माथि उल्लेखित नामहरुमाथि भोलि भदौ २१ गते बस्ने जिल्ला कमिटीको पाँचौ पूर्ण बैठकमा छलफल गरेर उपल्लो कमिटीलाई सिफरिस गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.