• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नाटक`मालिनी´ शिल्पीमा मञ्चन हुने


  •    संवाददाता/ आइतबार, भदौ १९, २०७९  

  • बंगलादेशका प्रख्यात कवि,उपन्यासकार, नाटककार तथा चित्रकार रविन्द्रनाथ टैगोरलाई नचिन्ने सायद कमै होलान । अझ साहित्य तथा नाटकमा रुचि राख्नेका लागि यो नाम अपरिचित होइन । हो उनैको नाटक मालिनी नाम्लो नाट्य समुहको प्रस्तुतिमा राज्धानिमा मञ्चन हुदै छ। यहि भाद्र २२ देखि असोज ०२ गते सम्म काठमाडौंको बत्तीसपुतली स्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ ।
    हिन्दु धर्म र बुद्ध धर्मबीचको त्यो बेलाको तिख्तताको झलक दिने नाटकले धर्मभन्दा मानवतालाई प्राथमिकता दिएको छ । हिन्दुत्वलाई नै सर्वपरि मान्ने राज्यकै राजकुमारीमा बुद्वत्व प्रति जागेको आस्था र त्यसबाट पैदा भएको राजनैतिक तथा धार्मिक द्वन्दलाई समेटेको उक्त नाटकले मित्रता साथै प्रेमको भाषा बोलेको छ । नाटकलाई पुर्वका चर्चित रंगकर्मी तथा निर्देशक सुदीपजंग कार्कीले निर्देशन गरेका हुन् भने नाटकको नेपाली अनुवाद नेचुरल्ली दीपकले गरेका हुन् । नाटकमा दीक्षा चौधरी , अनिल खत्री , दिपक निरौला , विराज बाँसकोटा , अतीत निरौला , गोमा पौडेल , सुरज माझी , प्रदिप शर्दार , जीवन वस्नेत तथा निर्देशक कार्की पनि चरित्रमा देखिने छन ।
    नाटकमा लाईट डिजाइन संञ्जय मुडियारीको रहेको छ भने म्युजिक सुरज माझीले दिएका छन ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.