झापा बिर्तामोडमा बुधबार पाँच वर्षीय बालकसहित थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बिर्तामोड ६ का १ महिला, १ पुरुष र बिर्तामोड ५ का १ जना बालकमा कोरोना पुष्टि भएको फोकल पर्सन ओम खड्काले जानकारी दिनुभयो । बालक भारतबाट आएका हुन् । अन्य दुई जना भने भरतपुर क्यान्सर अस्पतालबाट उपचार गरेर फर्किएका बताइएको छ ।
Advertisement







