• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अनेरास्ववियु मेचीनगरले गर्यो मावि स्तरीय नृत्य प्रतियोगिता


  •    संवाददाता/ बिहिबार, भदौ ०९, २०७९  

  • काँकरभिट्टा । अनेरास्ववियु मेचीनगरले नगर स्तरीय अन्तर मावि नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

    धुलाबारीको पासाङ्ग ल्हामु हलमा विहीबारे सम्पन्न उक्त कार्यक्रममा नगरका १० वटा विद्यालयहरुको सहभागी रहेका थियो । उक्त प्रतियोगितामा इष्टहोराइजन मावि प्रथम, हिमालयन एकाडेमी द्वितीय र होलिबेल अंग्रेजी मावि तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीले क्रमश १० हजार, ८ हजार र ५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरे ।

    Advertisement

    कार्यक्रममा बिजेयी प्रतियोगीहरुलाई प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष लोकेश निरौला, बिशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख तथा नेकपा एमाले प्रदेश कमिटि सदस्य गोपालचन्द्र बुढाथोकी र अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य दुर्गा धमलालगायले उक्त पुरस्कार वितरण गरेका थिए ।

    Advertisement

    कार्यक्रममा अनेरास्ववियु प्रदेश कमिटि सदस्य लक्ष्मी न्यौपाने, जिल्ला अध्यक्ष रोशन लामा, उपाध्यक्ष लक्ष्मी गौली र बलाराम गिरीलगायतको आतिथ्यता रहेको थियो ।

    अनेरास्ववियु मेचीनगर अध्यक्ष बिरु मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अनेरास्ववियु जिल्ला कार्यालय सचिव सन्तोष धमलाले गरेका थिए । कार्यक्रम सञ्चालन अनेरास्ववियु मेचीनगर सदस्य संगम बरालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.