• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिका र शिक्षा शान्ति क्षेत्र तर सधै असुरक्षित


  •    संवाददाता/ सोमबार, भदौ ०६, २०७९  

  • भाद्र ६ बिर्तामोड । बिप्लब नेतृत्वको नेकपा माओवादले यहि भाद्र ७ गते ( मंगलबार ) बन्दको घोषणा गर्यो । बन्दको सूचना सामाजिक संजालमा आएको या हल्लाले पहिलो निशानामा शिक्षा क्षेत्र परेको छ ।

    विशेष गरि सामुदायिक भन्दा पनि संस्थागत बिद्यालयले सोमबार नै सूचना प्रकाशन गरि विशेष कारणबस बिद्यालय बन्द रहने जानकारी गराएका छन् ।
    निजि स्तरबाट संचालनमा आएका बिद्यालयले जोखिम मोल्न नसक्ने र राज्यले सुरक्षाको अनुभुति नदिलाएका कारण हल्लाकै भएरमा पनि बिद्यालय बन्द हुने गरेको संचालकहरु बताउँछन् ।

    Advertisement

    स्कुल बस , भवन र अन्य शैक्षिक सामाग्री संगै बालबालिकानै असुरक्षित हुने भएकाले पनि जोखिम पुर्ण शिक्षा क्षेत्र देखिएको छ । बिद्यालय र बालबालिका शान्ति क्षेत्र घोषणा भएपनि व्यबहारमा आउन सकेका छैन् । राजनीतिक दल या अन्य क्षेत्रले आन्दोलनका कार्यक्रम संचालन गर्दा बालबालिका नै जोखिममा पर्ने गरेको पाइन्छ ।

    Advertisement

    अभिभावक पनि बालबालिकालाई सुरक्षीत पठनपाठन गर्न गराउन सुविधाजनक बिधालयकै रपमा निजि बिद्यालय रोज्ने गरेका छन् जहाँ यातायात सुबिधा संगै अन्य भौतिक सुबिधा रहेकाले पनि कुनै घटना वा आक्रमण भए ठुलो क्षतिको सामना गर्नु पर्छ सोही कारण पनि हरेक समय शिक्षा क्षेत्र असुरक्षित बन्दै गएको पाईन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.