• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अनेमा संघ झापाको अधिबेशनको तयारी पुरा


  •    संवाददाता/ शुक्रबार, भदौ ०३, २०७९  

  • भाद्र ३ झापा – अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशन बिर्तामोडमा हुने भएको छ। संघले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी भदौ ४ र ५ गतेका लागि सम्मेलन आयोजना गरिएको जनाउँदै सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

    बिर्तामोडमा आयोजना गरिएको सम्मेलनको शनिवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बताईएको छ।
    बुधबार झापा आएका ओलि विभिन्न कार्यक्रममा सहभागी हुँदैछन । पार्टी एकता र बिभाजनका कारण तीन वर्षे कार्यकाल रहेको अनेम संघको अधिवेशन आठ वर्षपछि हुन लागेको हो ।

    Advertisement

    अनेम संघकी केन्द्रीय सचिव मेनुका काफ्लेका अनुसार झापा जिल्ला कमिटीले यो पटक पार्टी काम र महिला मुक्ति आन्दोलनमा लाग्दा जेल बसेका, हिरासतमा परेका महिलालाई सम्मान गर्ने छ ।
    अधिवेशनमा अनेम संघको नेतृत्व गरिसकेका जिल्ला अध्यक्षहरुलाई पनि सम्मानको कार्यक्रम राखिएको छ ।

    Advertisement

    अनेम संघकी केन्द्रीय सदस्य एवम् संघीय सांसद पवित्रा निरौलाले आगामी मंसिर ४ गतेको निर्वाचनलाई ध्यानमा राखेर एमालेको पक्षमा जनमत सिर्जना हुने गरी संगठन परिचालन गर्ने नीतिका साथ झापा जिल्ला अधिवेशन आयोजना गरिएको बताइन् ।
    संघकि अध्यक्ष जसमाया गजमेरले सम्मेलनमा दुई हजार महिलाको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिईन । १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गर्ने र त्यसका लागि सर्वसम्मत प्रक्रिया अवलम्वन गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.