काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकि छिन् ।
रास्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य द्धारा जारी बिज्ञप्तिमा नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम संसदमा पेश भएको विधेयक फिर्ता भएको जनाएका छन् ।
सत्तारूढ गठबन्धन बाहेकका दलहरु नागरिकता विधेयकको विरुद्धमा छन् ।
Advertisement







