• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गाँउपालिकाले वजेटमा विभेद गरेको भन्दै वडाबासीको आन्दोलन


  •    संवाददाता/ आइतबार, भदौ १४, २०७७  

  • बिर्तामोड  । झापाको कचनकवल गाउँपालिका नेतृत्वले वडागत वजेट विनियोजन गर्दा विभेद गरेको भन्दै आन्दोलनको घोषणा गरेका छन । । रकम विनियोजन विभेद र स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको विरोधमा स्थानीय युवाहरू र गाउँपालिकाका वडाध्यक्षहरुले ले आन्दोलनको घोषणा गरेका हुन् ।

    वडाहरुले भोलिबाट वडा नम्बर २,४,६ र ७ का वडामा राजस्व नलिने निर्णय गरिएको गरिएको वडा नं. ६ वडाध्यक्ष कुलबहादुर कार्कीले बताए । उनले आ–आफ्नो वडामा कालो पट्टि लगाई काम गर्ने तर जनताको काम भने नरोकिने बताएका छन । स्थानीय र वडाले उठाएका माग गाउँपालिकाबाट सम्बोधन नभएसम्म आन्दोलन जारी रहने वडाध्यक्ष कार्कीको भनाई छ ।

    Advertisement

    गाउँपालिका अध्यक्षले कार्यपालिकाको बैठक नै नराखी आफूखुसी ६० लाखको वजेट सिलिङ १० लाखमा झारेको करको दर बृद्धि नगर्ने राजश्व परामर्श समितिको निर्णय विपरित तीन गुणासम्म कर बढाएको बिरोध गर्दै ४ वडाध्यक्ष सहित वडाका सदस्यहरूले निर्णय सच्याउन माग राखेर दुई पटक गाउँ पालिकामा ताला बन्दी गरिएको थियो । गाउँपालिका अध्यक्षले यो विषयलाई राजनीतिक रुपमा लिदै राप्रपाका नेता तथा कार्यकर्ता प्रयोग गरि ताला फुटाएको वडाध्यक्षहरुको भनाई छ ।

    Advertisement

    विरोध सभालाई वडा नम्बर २ का अध्यक्ष मेखबहादुर भट्टराई, ४ का परमानन्दसिंह राजवंशी, ६ का अध्यक्ष कुलबहादुर कार्की र वडानम्वर ७ का अध्यक्ष भरत राजवंशी विद्यार्थी नेता रोशन लामा लगायतले पालिका अध्यक्ष र राप्रपा पार्टी एकलैटी ढंगले अगाडि बढेको जनताका समस्यामा कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।

    उनीहरूले वजेट सिलिङ यथावत हुनु पर्ने, जनताले तिर्नु पर्ने राजश्व साविक अनुसार नै हुनु पर्ने, गाउँपालिका भित्रका सडक मर्मत लगायत विकास निर्माणका काम वडामार्फत हुनु पर्ने, योजना तथा अनुदान वडा कार्यालयको सिफारिसमा हुनु पर्ने र विकास निर्माणको चरम लापरवाही र सामग्री वितरण प्रणाली पारदर्शी नभएकोले छानविन गरिनु पर्ने माग राखेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.