• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

काठमाडौ बाहिर झापामा पहिलो पटक चार्टड एकाउन्टेन्ट कक्षा


  •    संवाददाता/ आइतबार, साउन २२, २०७९  

  • श्रावण २२ बिर्तामोड । झापाको बिर्तामोडमा एशोसिएशन अफ सर्टिफाइड चार्टड एकाउन्टेन्ट(एसीसीए) का कक्षा सञ्चालनमा आएको छ । काठमाडौपछि पहिलो पटक झापामा एसीसीएको कक्षा पिके फाइनान्नसियल एकाडेमीले सञ्चालनमा ल्याएको आइतवार (आज) पत्रकार भेटघाटका क्रममा प्रालिका अध्यक्ष सिए . गंगाराम बस्नेतले जानकारी दिएका हुन् ।

    एकाडेमीले हाल पहिलो लेभलका ४ जना बिद्यार्थी अध्यापन गराइरहेको छ । उक्त एकाडेमीमा माई नगरपालिका–४ का सागर ढुङ्गाना, तेञ्जिङ तामाङ, बुद्धशान्ति–१ का एञ्जल गुरागाई र बिर्तामोड–३ कि कृति श्रेष्ठ अध्यापन गर्दै आएका छन् । उनीहरुका अनुसार घरकै छेउमा उक्त बिषय पढाई भएकाले अध्यापन गरेका हुन् । कृति श्रेष्ठले एमबिबिएस पढ्ने सोच त्यागेर कमाई र पेस्टिजको हिसावले उक्त बिषय रोजेको बताइन् ।

    एसीसीए बिषयको पहिलो लेभल एसईई उतिर्ण गरेका बिद्यार्थीले पनि पढ्न सक्ने तर, अर्को लेभलमा जानका लागि कक्षा १२ पास गर्नुपर्ने एकाडेमीका प्रवन्ध निर्देशक तथा शिक्षक सि ए.प्रज्वल अधिकारीले बताए । उक्त बिषयको एसीसीए ग्लोवलले परिक्षा लिने उनले बताए । बिबिएस र एमबिएस सकेका बिद्यार्थीहरुका लागि पनि केही बिषयहरु नयाँ हुने भएकाले पनि एसीसीएको आकर्षण बढ्दै गएको बताइएको छ । एसीसीएमा एकाउन्ट तथा फाइनान्स सम्बन्धि ब्यवसायिक कोर्षहरु समावेश भएकाले बिशेष कोर्ष पूरा गरेर पनि सर्टिफिकेट हासिल गर्न सकिने बताइएको छ ।

    Advertisement

    एकाडेमीले आगामी शनिवार बिर्तामोडको सिटि सेन्टर स्थित साई प्यालेसमा सेमिनार गर्ने भएको छ । पछिल्लो समय चार्टड एकाउन्टेन्ट तर्फ विद्यार्थीको आकर्षक बढ्दै गरेको र यसको बारेमा अभिभावक तथा विद्यार्थी लाई सहि परामर्शको अभाव भएकाले सेमिनार गर्न लागिएको बताईएको छ। सेमिनारमा बिर्तामोड सहित झापाका विद्यार्थीलाई लक्ष्यित गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । एकाडेमीले एसीसीए, सीए र सीएटी बिषयमा अध्यापन गराउने बताइएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.