• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चलचित्र प्रकाश हेर्न झापाली दर्शकलाई प्रदिपको अपिल


  •    संवाददाता/ आइतबार, साउन २२, २०७९  

  • भाद्र १० गतेलाई प्रदर्शनको मिति तोकेर प्रचार प्रसारका लागि देश दौडाहमा निस्किएक‍ो चलचित्र प्रकाशको टोलि झापा अाई पुगेको छ । आज आईतवार विर्तामाेडको सिद्दार्थ होटलमा पत्रकार सम्मेलन गरि चलचित्रका मुख्य तीन कलाकारले झापाली दर्शकसामु फिल्म हेर्न अपिल गरेका छन । चलचित्रमा प्रकाशको चरित्र निभाएका प्रमुख कलाकार प्रदिप खड्काले प्रकाश एक दुर्गम क्षेत्रको कथा बोल्ने चलचित्र भएका कारण सबैले हेर्नुपर्ने बताए । प्रदिपले यसमा फरक खाल्को चरित्र निभाएका छन। व्यवसायीक र प्रेम केन्द्रित चलचित्रमा धेरै देखिने अभिन्ता खाड्काको यो नँया अनुभव पनि हो । चलचित्रमा प्रकाश अर्थात प्रदिप खड्काको अामाको भुमिकामा अभिनेत्री दिया मास्केलाई देख्न सकिन्छ भने अर्की नव नायिका रेनु योगीको पनि अभिनय रहेको छ त्यस्तै चलचित्रमा अग्रज कलाकार प्रकाश घिमिरे , लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । दिनेश राउतको निर्देशन रहेको प्रकाशका निर्माता महेन्द्र अधिकारी हुन ।
    भाद्र १० गते देखि देशैभरका हलहरुमा एकैसात प्रदर्शनीमा अाउने चलचित्रको प्रचार प्रसारमा पनि निर्माण पक्षले नयाँ नयाँ कार्यक्रम अघि सारेको छ । चलचित्र प्रकाशको निर्माण टोलीले कविता प्रतियोगिता गराउने भएको छ । जस्मा १२ कक्षा सम्म अध्यायन गर्ने १२ देखि १८ बर्षभित्रका बालवालीकाले भाग लिन पाउने पत्रकार सम्मेलनमा जानकारि गराईएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.