श्रावण १६ बिर्तामोड । न्यूटन्स् बाल क्लबको नयाँ कार्यसमिति पद हस्तान्तरण सम्पन्न भएको छ।
न्यूटन्स् एजुकेसन फाउन्डेसनमा रहेको क्लबलाई आज एक कार्यक्रमका बिच क्लबका अध्यक्ष अर्पना लोहनी लाई निवर्तमान अध्यक्ष साबित्रा न्यौपाने द्धारा माईन्यूट हस्तान्तरण गरिएको बालक्लब फोकल पर्सन मिनु शिवाकोटीले बताइन्

२०७८ मा स्थापना भएको क्लबले शिक्षा र बालबालिकाको क्षेत्रमा रचनात्मक गतिविधि गर्दै आएको छ।
बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाँईले नयाँ कार्यसमिति लाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै क्लबका पदाधिकारी लाई ब्याज बिरतण गरिएको फोकल पर्सन शिवाकोटीले जानकारी दिईन् ।
Advertisement







