• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सामाजिक रुपान्तरण पहिलो प्राथमिकताः महिला तथा बालबालिका मन्त्री गुरुङ


  •    puspa limbu/ बिहिबार, भदौ ११, २०७७  

  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सामाजिक रुपान्तरणको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनु भएको छ ।

    मन्त्री गुरुङले सामाजिक क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि नबढाउने हो भने राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धिहरुलाई जोगाउन नसकिने पनि स्पष्टपार्नु भयो । मानवअधिकार एलायन्सले बिहीबार ललितपुरमा आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले सामाजिक संघ, संस्थाहरुलाई गलतकामनगर्न सचेत गराउनु भयो । मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्पलाई पूरा हुने गरी काम गर्न सामाजिक क्षेत्रमा सम्वद्ध सबै निकायलाई आह्वान समेत गर्नु भयो ।

    Advertisement

    बैठकमा बोल्दै नागरिक अगुवा सुशील प्याकुरेल, समाज कल्याण परिषदका नवनियुक्त उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, नेपाल रेडक्रस सोसाईटी तदर्थ समितिका अध्यक्ष डा. नेत्र तिमिल्सिना, राष्ट्रिय बालअधिकार परिषदका नवनियुक्त कार्यकारी निर्देशक मिलन धरेल, नेपाल बाल संगठन, तदर्थ समितिकी अध्यक्ष विद्या न्यौपानेले आफूहरुले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

    Advertisement

    मानवअधिकार एलायन्सका अध्यक्ष मिनबहादुर शाही, सामूदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक, गैर सरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जीतराम लामाले रेडक्रस, समाजकल्याण परिषद लगायतका संघ, संस्थाहरुलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.