नेपाल चलचित्र बिकास बोर्डको अध्यक्षमा अरुण कुमार प्रधानलाई विजय गराउने अभियानमा आज अपन स्वर्ग नेपाल कल संस्कृति केन्द्रीय अध्यक्ष गायक झोटन मेहता , अपन स्वर्ग नेपाल का झापा शाखा अध्यक्ष भुपु लिम्बू (कलाकार ) समेतको टिमको उपस्थितिमा संचार मन्त्री ज्ञानेन्द्र बा. कार्की लाई सुनसरीकाे ईनरुवामा भेटी प्रधानलाई चलचित्र बिकाश बोर्ड अध्यक्षका लागि जोरदारको साथ सिफारी गरिएको छ ।
भेटघाट कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भन्डारी लगायत अन्य कलाकारहरुको उपस्तिथि रहेको कुरा अस्वनेकसं झापाका अध्यक्ष लिम्बूले बताए ।
भेटमा सञ्चार मन्त्री कर्किले प्रधानलाई नै अध्यक्ष बनाउने आश्वासन दिदै उनले अपन स्वर्ग कला सस्कृती को टिम्लाई ढुक्क हुन अनुरोध गरे । हिजो अाईतवार झापाको बिर्तामोडमा प्रधानलाई समर्थन गर्ने कार्यक्रम सम्पन्न गरेका अस्वनेकसं झापाका अध्यक्ष लिम्बू आज मन्त्रीलाई भेट्न इनरुवा पुगेका हुन ।
चलचित्र बिकास बोर्डको अध्यक्ष प्रधानलाई बनाउन कलाकारको टोली संञ्चार मन्त्री सम्म पुग्यो
चलचित्र बिकास बोर्डको अध्यक्ष प्रधानलाई बनाउन कलाकारको टोली संञ्चार मन्त्री सम्म पुग्यो
Advertisement
तपाईको प्रतिक्रिया







