• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झिलझिले भेट्रान फुटबल क्लबको अध्यक्षमा बमबहादुर राई


  •    संवाददाता/ मङ्गलबार, असार २८, २०७९  

  • झापाको शिवसताक्षी ११ स्थित सतासीधामको हङकङ पार्कमा सम्पन्न भेलाले झिलझिले भेट्रान फुटबल क्लबको अध्यक्षमा बमबहादुर राई अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । क्लबको कार्य समितिको एक वर्षे कार्यकाल रहने विधान अनुसार क्लबका सल्लाहाकार समितिका संयोजक बजरंग अग्रवालको नयाँ कार्य समिति छनोट गरिएको पुर्व सचिव तिलबन्धु कार्कीले जानकारि दिए ।

    कार्किका अनुसार निर्वाचित कार्य समितिमा अध्यक्ष बमबहादुर राई, उपाध्यक्ष प्रदीप कार्की, सचिव प्रवेश जाहिल, कोषाध्यक्ष यूवराज भट्टराई र सदस्यहरू दिपेश रिजाल, राजकुमार राई, दिवस राई गरी ७ जनाको कार्य समिति चयन गरिएको छ भने क्लबको टिम म्यानेजर दिल कृष्ण मगर, टिम कोच पर्वत थुलुङ, टिम क्याप्टेन सन्तोस थेगिम (हान्टु), सल्लाहकार समिति संयोजक ज्योति लिम्बू, सदस्यहरू भिमसेन कडरिया, कृष्णचन्द्र सेलिङ, बचन राई, बजरंग अग्रवाल, राम भेटवाल, राजू तिखत्री, तिलक राई, गणेश श्रेष्ठ, समिर चापागांई, निर्मल केदेम, दिलिप बोखिम र प्रेस संयोजक पवन चाम्लिङ रहेका छन् ।

    Advertisement

    नवनिर्वाचित अध्यक्ष बमबहादुर राईले क्लबलाई विधिवत् दर्ता गरी वैधानिकता दिने, क्लबको कोष खडा गरी संचालन गर्ने र पूर्व खेलाडी नबिन राई स्मृति पुर्वाञ्चल भेट्रान फुटबल टुर्नामेन्ट गर्ने र विभिन्न सामाजिक गतिविधिमा क्लबलाई सक्रिय बनाई स्थानीय सरकार वडा र नगरपालिकासँग सहकार्य गर्ने कुरा बताए । सल्लाहाकारहरुको मन्तव्य पछि कार्यक्रमका अध्यक्ष बजरंग अग्रवालले नवनिर्वाचित समितिलाई बधाई दिदै क्लबलाई खेलकूद गतिविधिसँगै समाजमा जोडिएर अगाडि बढ्न जोड दिएका छन् । कार्यक्रम पवन चाम्लिंङले संचालन गरेका थिए।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.