• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमाले बिर्तामोड नगर कमिटीले सम्पन्न गर्यो स्व प्रसाईको श्रद्धाञ्जली सभा


  •    संवाददाता/ आइतबार, असार २६, २०७९  

  • असार २५ बिर्तामोड– एमाले बिर्तामोड नगर कमिटीले स्वर्गीय ज्ञानुराम प्रसाईकाे स्मृतिमा शनिबार साँझ श्रद्धाञ्जलि सभाकाे आयाेजना सम्पन्न गरेको छ । नेकपा एमाले नगर कमिटीको विस्तारित बैठक र श्रद्धाञ्जलि सभा एकसाथ आयोजना गरेको हाे ।
    तत्कालीन नगर कमिटी अध्यक्ष प्रसाईकाे २०७८ असार २५ मा सवारी दुर्घटनामा मृत्यु भएको थियो।

    प्रदेश इञ्चार्ज देवराज घिमिरेकाे प्रमुख आतिथ्य र जिल्ला इञ्चार्ज अग्नि खरेलकाे विशेष आतिथ्यमा आयोजित कार्यक्रममा एमाले नेता प्रदेश कमिटी सदस्य राेमणि भट्टराईले स्वर्गीय प्रसाईकाे याेगदानबारे प्रकाश पारेका छन् ।
    स्वर्गीय प्रसाईं लाई सम्झिदै उहाँले गरेको योगदान र मिहिनेत लाई सबैले सम्झिनेगरी काम गर्ने श्रीमती पवित्रा महतारा प्रसाईले बताइन् ।
    नगर कमिटी अध्यक्ष सुवास भट्टराईकाे अध्यक्षतामा भएको बैठकमा पार्टीका वडाध्यक्षहरुले स्थानीय तह निर्वाचनकाे समिक्षात्मक प्रतिवेदन पेश गर्दै स्थानीय तहको निर्वाचनमा अन्तर्धात गर्ने पार्टी सदस्यलाई कारबाही गर्न माग गरेका थिए ।
    पुराना कम्युनिस्ट दुई जना नेता टंक चाैधरी र रघुनाथ माझी लाई सम्मान गरिएको छ ।

    Advertisement

    नगर अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा केही वडा र प्रतिनिधिले हार बेहोर्नु परेको कारण पार्टीले खोज्ने र आफुलाई कारबाही गर्ने कुनै अधिकार नभएकाले माथिल्लो कमिटी लाई सिफारिस गर्ने बताए ।

    पावर र पहुँचका आधारमा हाेइन, पहुँच नहुने जनताको गाँउ टाेलमा विकास गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

    बैठकमा बाेल्दै एमाले झापाका अध्यक्ष दीपक कार्कीले जिम्मेवारी आत्मसात गर्ने र दृढता पुर्वक उभिने सफल स्वर्गीय नेता भएको र नेताकार्यकर्ताले उनको अनुशरण गर्नु पर्ने उल्लेख गरे । बैठकमा केन्द्रिय सदस्य मन कुमार गौतम ,संघीय सांसद पबित्रा निरौला खरेल ,उप-मेयर नगेन्द्र संग्रौला ,पुर्व नगर प्रमुख धुर्व कुमार गौतम लगायत गरि ३ सय नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.