२२ असार काठमाडौ । अर्थ मन्त्री जनार्दन शर्मा द्धारा राजीनामाको घोषणा गरेका छन् । आज संसदमा बोल्दै उनले आफुप्रति बनाईएको छानबिन समितिलाई सहयोग गर्ने भन्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।