• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र विकास गर्ने सरकारको लक्ष्य : कार्की


  •    संवाददाता/ बिहिबार, असार १६, २०७९  

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । यसले कानुनी, वैज्ञानिक र सामाजिक रुपमा फिल्मलाई समृद्ध बनाउन मद्दत गर्ने उनको भनाइ छ ।

    बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री कार्कीले फिल्म क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक पहल गरिहेको बताए ।

    Advertisement
    ‘१० वर्षमा नेपाली फिल्म उद्योग दक्षिण एसियाको समृद्धमध्येमा पर्नेछ,’ उनले भने, ‘त्यसका लागि सहयोग गर्न सरकार तत्पर छ ।’

    कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाली फिल्ममा विदेशी लगानी भित्र्याउन लगानी बोर्डसँग छलफल भइरहेको जानकारी दिए । ‘नेपाली फिल्ममा विदेशी लगाउने ल्याउने विषयमा लगानी बोर्डसँग छलफल भइरहेको छ,’ उनले भने, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसारका लागि पनि मन्त्रालयले पहल गरिरहेको छ ।’

    Advertisement
    अर्यालले काभ्रेको बनेपामा छायांकन स्टुडियो निर्माणको काम अगाडि बढिरहेको र त्यसका लागि वातावरण अध्ययनको काम अन्तिम चरणमा पुगेको बताए ।

    उनले हलिउड र बलिउडका फिल्मसँग नेपाली फिल्मले प्रतिस्पर्धा गर्न दर्शकको चाहनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए । आम दर्शकको चिन्तन, मौलिकता र विषयवस्तुको गहिरो अध्ययन गरेर फिल्म निर्माण गरे मात्रै विदेशी फिल्मसँग प्रतिस्पर्धामा उत्रिन सकिने उनले बताए ।

    कार्यक्रममा विभिन्न ६३ जना फिल्मकर्मीलाई विशिष्ट चलचित्रकर्मी पचिरयपत्र समेत प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.