• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रदेश-१ को नाम ‘लिम्बुवान’ राख्न प्रदेश सरकारलाई संघीय लिम्बुवान नेपालले गरायो ध्यानाकर्षण


  •    संवाददाता/ शनिबार, असार ११, २०७९  

  • बिर्तामाेड– संघीय लिम्बुवान पार्टी नेपालले प्रदेश-१ को नाम ‘लिम्बुवान’ राख्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी उक्त पार्टीले प्रदेशको नामकरण बारे आफ्नो पुरानै अडान दोहोर्‍याएको हो । प्रदेश सरकार गठन भएको झन्डै ५ बर्ष हुँदा पनि अहिलेसम्म प्रदेश १ सरकारले आफ्नो नाम टुंगो लगाउन नसकेकाे र अब प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने माग गरेको हो । पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङवाले सरकारले आफूहरुसँग पटक-पटक गरेको सहमतिअनुसार प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने बताए । अध्यक्ष पालुङ्वाले लिम्बूवानको आन्दोलनकाे भावना विपरीत प्रदेशकाे नामाङ्कन नगर्न चेतावनी दिए । ‘लिम्बुवानी जनताको मर्म र भावनाविपरीत राखिने कुनै पनि नाम हाम्रो पार्टीलाई स्वीकार्य छैन्’ अध्यक्ष पालुङवाले लिम्बुवान जनताको मर्म बिपरित नामाकरण गरिए राज्यले महङ्गो मूल्य चुकाउनु पर्ने चेतावनी दिए । प्रदेशका सबै राजनीतिक दलहरु, नेता तथा सांसदहरूलाई लिम्बूवान आन्दोलनकाे संवेदनशीलताप्रति नजर अन्दाज नगर्न सर्वमान्य नेता बीर नेम्वाङले चेतावनी दिए । २०६४ चैत्र ६ गते सात राजनैतिक दल र संघीय लिम्बुवान राज्य परिषद बिच भएको वार्ता अनुसार कार्यान्वयन गर्न समेत माग गरिएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.