• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पन्चायतमा बाल क्लब र जुरेस गठन अध्यक्षमा दिपिका


  •    संवाददाता/ शनिबार, असार ११, २०७९  

  • ११ असार,हल्दिबारी ।झापाको हल्दिबारी गाउँपालिका वडा नं-३ मा रहेको पन्चायत माध्यमिक बिधालयमा बिधालय स्तरीय बाल क्लब र जुरेस गठन भएको छ ।

    बिधालयमा प्रत्येक हप्ताको शुक्रबार अतिरिक्त क्रियाकलाप आयोजना अन्तर्गत आयोजना गरेको कार्यक्रममा बाल क्लब ,जुनियर रेडक्रस सर्कल गठन एवम विद्यार्थी र शिक्षक हरुको हाउस बिभाजन गर्ने कार्य सम्पन्न गरेको हो।

    Advertisement

    बिधालयका प्रधान्यापक कृष्ण बनले विद्यार्थीहरुलाई पढाइसँगै मानवीय सेवामा अभिप्रेरित गराउने उद्देश्यले क्लब र सर्कल गठन गरेको जानकारी गराउनु भएको छ ।

    Advertisement

    दिपिका कार्कीको अध्यक्षतामा बाल क्लब गठन गरिएको क्लबको उपाध्यक्ष प्रतिमा लिम्बू, सचिव आभाष योगी , सहसचिव शिशिर लिङ्देन र कोषाध्यक्ष राज लिम्बू चयन भएका छन् ।क्लबका सदस्यहरुमा सुष्मा लिम्बू ,कन्चन गिरी,दिपेश कार्की,शिव खडका मेगराज लिम्बू ,समरिता लिम्बू ,इशान लिम्बू ,रोहन राई,प्रनिसा मगर र गौरव सुब्बा रहेका छन।

    त्यसैगरी जुरेसको अध्यक्षमा स्पेस लिम्बू चयन भए भने उपाध्यक्ष ललिता दर्जी , सचि पुर्णिमा मेचे, सहसचिव सौरव गौतम र कोषाध्यक्षमा देवि माया बिष्ट चयन भएका छन् ।सर्कलका सदस्यहरुमा अभिषेक लिम्बू ,सचिन खडका,सफल भट्टराई ,सन्तोष बराल,रिना भट्टराई ,आरती थामी दीक्षा मेचे,गंगा दर्जी ,निरुशा लिम्बू र अन्कित न्यौपाने रहेका छन।

    क्लब र सर्कलको फोकल पर्सन अभिषेक खतिवडालाई चयन गरिएको प्रधानाध्यापक बनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.