झापा शिवसताक्षी नगरपालिकामा आज अतिआश्यक बाहेकका काम बन्द हुने भएको छ।
नगरपालिकाका तथा वडा कार्यालयहरुबाट दिइने अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु आज बन्द रहने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
शिवसताक्षी नगरपालिको आ व २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले आज वडा तथा नगरबाट दैनिक रुपमा दिइने सेवा बन्द हुने भएको हो ।
Advertisement
शिवसताक्षी नगरको १० औं नगरसभा नगरको कार्यालयमा हुने भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।







