• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फक्तालुङ्गमा मतदाता शिक्षा ,८ पदका लागि १७ को उम्मेद्बार


  •    संवाददाता/ आइतबार, असार ०५, २०७९  

  • ५ असार ,कनकाई । कनकाई नगरपालिका ७ दुर्गापुरमा रहेको फक्तालुङ्ग एजुकेसन फाउन्डेसनमा निर्वाचन शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बालबालिकालाई निर्वाचन सम्बन्धि ज्ञान दिने र ब्यबहारिक शिक्षा प्रदान गर्ने उदेश्यले सो कार्यक्रम गरिएको बिद्यालयका प्रधानाध्यापक ओम बिक्रम नेङ्वाङले जानकारी दिए ।

    आगामी असार ८ गते बिद्यालयमा सदन स्तरीय क्याप्टेन ,भाईस क्याप्टेन छनौट अन्तरगत मतदान हुँदै छ ।
    कक्षा ३ देखि १० सम्मका ३ सय बालबालिकाले मतदान प्रक्रियामा सहभागी हुनेछन् र आफ्नो नेतृत्व आफै छान्न पाउने भएका हुन् ।
    बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गा नेङ्वाङको अध्यक्षता रहेको कार्यक्रममा बालक्लब अध्यक्ष सुभाष पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
    शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् पत्रकार सुब्रत न्यौपाने र बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले सहजीकरण गरेको निर्वाचन शिक्षा कार्यक्रममा निर्वाचन ,मतपत्र ,मत पेटिका,नेतृत्व र प्रक्रियाका विषयमा जानकारी गराइएको थियो ।

    Advertisement

    ४ वटा सदनका लागि क्याप्टेन र भाईस क्याप्टेन गरि ८ जना निर्वाचित हुनेछन् जसका लागि १७ जना उम्मेद्बारले निर्वाचनमा भाग लिएको बालक्लब अध्यक्ष पौडेलले बताए । कार्यक्रमको संचालन लक्ष्मी अधिकारीले गरेका थिए भने स्वागत प्रधानाध्यापक नेङ्वाङ्गले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.