• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड नगरपालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु


  •    संवाददाता/ आइतबार, असार ०५, २०७९  

  •  

    झापा, ५ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि बिर्तामोड नगरपालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । । वडा नम्बर १ को कार्यालयमा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच अभियानको सुरुवात गरिएको छ ।

    Advertisement

    कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले विषादी छर्किने प्राविधिकहरु तालिम प्राप्त रहेकोले सिकेको सिपलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाएकी छन् । लापरवाही ढंगले काम गर्दा आफ्नो स्वास्थ्यमा समेत क्षति पुग्ने भन्दै उनले सिपलाई इमान्दारिताका साथ पालना गर्न निर्देश नगरिन् ।

    Advertisement

    वडा नं. १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले प्राविधिकहरुलाई निर्देशनअनुसार काम गर्न सुझाव दिए । विषादी छर्किने स्थलमा टोल विकास संस्थाका पदाधिकारी तथा वडाका जनप्रतिनिधिहरुले सहयोग गर्ने पनि वडाध्यक्ष पाण्डेले बताए । सो अभियान असार १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

    अभियानमा विषादी छर्किने तालिम प्राप्त २५ जनाको टोली खटिएको जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले जानकारी दिएका छन् ।

    वडा नम्बर १ मा ४ र ५ गते, वडा नम्बर ५ मा ६ र ७ गते, वडा नम्बर ३ मा ८ र ९ गते र वडा नम्बर ४ मा १० र १५ गते विषादी छर्किने तालिका बनाइएको छ । स्वास्थ्य शाखाका अनुसार वडा नम्बर २ मा १२ गते, वडा नम्बर ६ मा १३ गते, वडा नम्बर ७ मा १४ गते र वडा नम्बर ८ मा १५ गते विषादी छर्किइनेछ भने वडा नम्बर ९ मा १६ गते र वडा नम्बर १० मा १७ गते विषादी छर्किने तालिका रहेको जनाइएको छ ।

    एकपटक छर्किएको विषादीले ३ महिनासम्म प्रभावकारीरुपमा काम गर्ने जनाइएको छ । अभियान उद्घाटन कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट, विभिन्न वडाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.