जेठ ३१ बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ राप्रपा वडा कमिटी अध्यक्ष गोबिन्द गिरिले पदबाट राजीनामा दिएका छन् ।
लामो समय देखि राप्रपाबाट राजनीतिमा सकृय गिरि स्थानीय तहको निर्वाचनका बेला देखिनै असन्तुष्ट देखिएका थिए । उनले आज सामाजिक संजाल मार्फत बिज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
Advertisement







