• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिद्यालयमा फरक अभ्यास, हाउस क्यापटेन चयन गर्न निर्वाचन


  •    संवाददाता/ सोमबार, जेठ ३०, २०७९  

  • झापा ३० बिर्तामोड । रातो , पहेँलो ,निलो ,हरियो लुगा लगाएका बालबालिका चौर भरी आफ्नै तरिकाले शान्तिपूर्ण वातावरणमा घुमिरहेका थिए । केहिले घाँटीमा अरु दिन भन्दा फरक किसिमको परिचयपत्र भिरेका थिए । स्कुलका शिक्षक केही प्रहरीका साथ मंञ्च केन्द्रित थिए । प्रहरी ,विद्यार्थी ,शिक्षक ,अभिभावक एकै ठाउँ आ-आफ्नै गतिविधि गरिरहेका थिए। मञ्चको अग्रभागमा मतपेटिका लेखिएका बाकस प्रहरीको घेराभित्र थिए । मतदान प्रक्रियामा सबै लाईनमा उभिन्छन र निर्वाचन आयोग प्रमुख लोकेन्द्र थपलियाले मतपत्रमा हस्ताक्षर गर्दै आयोगका अन्य कर्मचारीलाई मतदान प्रकृया सुरु गर्न निर्देशन दिन्छन् र बालबालिका मतदान गर्न लाईनमा लाग्छन् । यो दृश्य हो मनकामना माध्यमिक बिद्यालय बिर्तामोडको विद्यार्थीहरुको सदन समूहको नेतृत्व चयन गर्न आयोजना गरिएको चुनाव ।
    विद्यार्थीहरुको नेतृत्व चयन तथा मतदान सम्बन्धि ज्ञान प्रदान गर्ने उदेश्यले मनकामना माध्यमिक विद्यालयमा मतदान सम्पन्न गरीएको छ ।
    बिद्यालयमा अध्यनरत ३ सय ७१ विद्यार्थीहरु मतदानमा सहभागी रहेका थिए । प्रक्रियागत निर्वाचन सम्बन्धिको जानकारी, नेतृत्व चयनमा जनचेतना सहीतको सृजनात्मक अभ्यासले प्रभावकारी भुमिका खेल्ने पर्यवेक्षक कुमार थपलियाले बताए ।
    आगामी पुस्ता लाई सबल बनाउन र असल नागरिक बन्न बालबालिका भएकोले विद्यालय स्तरबाट नै प्रयोगात्मक मतदान शिक्षा आवश्यक रहेको बिद्यालयका प्रधानाध्यापक केशव ढुङगाना बताए ।
    कार्यक्रममा निर्वाचन आयोग भद्रपुरका प्रतिनिधि बिर्तामोड वडा नम्बर १ का वडा सदस्य योगचन्द्र आङ्बुहाङ्ग देवीचरण भण्डारी, बिर्तामोड ट्राफिक प्रहरीका ए.एस.आई, हिमाल पौडेल ,बालक्लब फोकल पर्सन सरिता पौडेल लगाायतको उपस्थिती रहेको थियो ।
    कार्यक्रमलाई बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका अध्यक्ष सरोज पौडेलले सहजीकरण गरेको निर्वाचन कार्यक्रममा क्याप्टेनमा गृन हाउस सन्देश मगर ,भाईस क्याप्टेन प्रज्वल बराईली ,रेड हाउस स्मारिका बर्देवा ,प्रसान्त श्रेष्ठ ब्लु हाउस गरिमा हजाम रोजिना खत्री यल्लो हाउस स्वीकृति बास्तोला ,रितिका खड्का बिजयी भएको आयोग प्रमुख थपलियाले जानकारी दिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.