• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बि.एस.बि इन्टरटेनमेन्टको ब्यानरमा सुहाङ्गकाे “पर-प्रेम”


  •    संवाददाता/ शुक्रबार, जेठ २७, २०७९  

  • बि.एस.बि इन्टरटेनमेन्टको ब्यानरमा नवीन सुहाङ्ग लिम्बुको “पर-प्रेम” लघु चलचित्र बन्ने भएकाे छ । रतन सिगु लिम्वुको लेखन तथा निर्देशमा बन्न लागेको उक्त चलचित्रले झापाका स्थानिय कलाकारलाई समेटेको छ । यसको छायांकन तथा सम्पादन सन्तोष राना मगरले गर्ने बताईएको छ | इलामको माई नगरपालिका -८ ल्होत्सेमा छायांकनको तैयारी भैरहेकाे निर्देशक सिगु बताउछन । उनले भने ” पहाडी भेगको गाउँले जीवन संग सम्बन्धित कथा भएकाले स्थान छनौटमा हामी ल्होत्से पुग्यौ कथाले खोजेको र कथा संग मेल खाने खाल्को स्थान त्यही पायौं । करिव करिव ९५ प्रतिशत छायांकन ल्होत्से मै गर्ने छौ ।” उनले थपे `हाम्राे कथाले गाउले ठेट परिभेषलाई टपक्कै टिपेको छ । लागो समयको चलचित्र बनाउने इच्छा यसले साकार पार्ने छ भन्ने विश्वास लिएको छु । ´
    करिव एक सातामा सुटिङ सक्ने तवरले अघि बढेको उनी बताउछन ।
    हङकङ र सिङ्गापुरमा च्यारिटी सो का लागि त्यहाँका स्थानीय संघ संस्थासंग कुरा भैरहेको र उक्त च्यारिटीवाट उठेको १५% रकम ल्होत्सेका स्थानी वालवालीकाको शिक्षामा खर्च गरिने सिगुले बताए । जम्मा २८ जना कलाकारको प्रस्तुति रहने छ यस्मा चलचित्रको प्रमुख भुमिकामा हङकङमा बसोवास गर्दै आएका नवीन सुहाङ्ग रहने जनाइएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.