• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सपथ ग्रहण गराए संगै कन्काइ उवासंघकाे नव नेतृत्वले पायो पुर्णता


  •    संवाददाता/ शुक्रबार, जेठ २७, २०७९  

  • कन्काई उधोग वाणिज्य संघले बिहीबार नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएको छ । निर्वाचन समितिले सपथ ग्रहण गराउने व्यवस्था रहे पनि निर्वाचन समितिले राजीनामा दिदा नया समितिमा अन्यौलता थियो । संघको विधान अन्तरगतको “बाधा अड्काउ फुकाउ” धारा लाई टेकेर वर्तमान अध्यक्ष त्रिलोचन चिमरियाले नव निर्वाचित अध्यक्ष लाई सपथ ग्रहण गराएका हुन । गत फागुन २० मा तुलसी विमली अध्यक्ष , वरिष्ठ उपाध्यक्षमा जनक कार्की , बाणिज्य उपाध्यक्षमा जबिन तिम्सीना,उधोग उपाध्यक्षमा डिल्ली राम पाठक, महासचिवमा सरोज सिटौला,बाणिज्य सचिवमा अनिता मैनाली ,उधोग सचिवमा टीका राम बराल ,कोषाध्यक्षमा गोमा देबि कार्की सहित ९ जना सदस्य गरि १८ सदस्य नयाँ समिति बनेको थियो । निर्वाचन प्रक्रिया पछि सपथ ग्रहण नगराई निर्वाचन समितिका संयोजक प्रेम प्र. चुडाल , सदस्यद्वय लिला प्रसाद भेट्वाल र त्रिलोचन उप्रेतीले राजीनामा दिदा अन्यौलता सृजना भएकाे थियो । तर, निवर्तमान अध्यक्ष चिमरियाले विधानको वाधा अड्काउ फुकाउ धारालाई टेकेर पछि बस्ने साधारण सभाले अनुमोदन गर्ने गरि वर्तमान अध्यक्ष विमलीलाई सपथ ग्रहण गराए संगै कन्काइ उवासंघकाे नव नेतृत्वले पुर्णता पाएकाे छ ।
    सपथ ग्रहण पछि पत्रकार सम्मेलन गर्दै नवनिर्वाचित अध्यक्ष विमलीले स्थानीय निर्वाचनको आचार सहिता लागू, देशमा छाएको आर्थिक मन्दि र निर्वाचन समितिकाे राजीनामाले सपथ ग्रहण प्रक्रियामा ढिलाई भएकाे जानकारि दिए ।साथै उनले कन्काईका ६ राज्नितिक दलकाे सहयोग र सहकार्यमै नयाँ कार्यसमिति बनेको र सपथ प्रकृया सम्पन्न गरिएकाे बताए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.