• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अछाम घटना : कुकुरसहित घटनास्थलमा सिआइबी, आज शव उठाइने


  •    संवाददाता/ आइतबार, जेठ २२, २०७९  

  • जेठ १७ गतेदेखि बेपत्ता भएका एक किशोरको शनिबार बिहान फेला पारेको शव आज उठाइने भएको छ। अछाम पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाहीको शव बिहान कुच्ची भिरमा फेला परेको थियो।त्यसलगत्तै एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाउँदै प्रहरीलाई घटनास्थल जान रोकेका थिए। सोहीक्रममा तनावग्रस्त बनेको विनायक क्षेत्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याससमेत प्रहार गरेको थियो। हिजो अबेर प्रदर्शनकारी एमाले कार्यकर्ता एवम् स्थानीयसँगको सहमतिपछि आज घटनास्थलमा तालिम प्राप्त कुकुरसहित सिआइबी र प्रहरी पुगेको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए। उनका अनुसार घटनास्थल पुगेका सुरक्षाकर्मीको टोलीले केहीबेरमा कानुनी प्रक्रिया पूरा गरी शव उठाइने बताइएको छ।

    घटनाको छानविनका लागि डिएसपी मनोहर प्रसाद भट्टको नेतृत्वमा ६ सदस्यीय टोली खटाइएको छ। स्थानीय निर्वाचनअन्तर्गत ३० गते मतदानका दिन भएको विवाद लम्बिँदा यस घटनाले पनि राजनीतिक रूप लिएको छ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.