• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड प्रहरीद्वारा मोटरसाइकलचोरीमा संलग्नलाई पक्राउ गरी सार्वजनिक


  •    संवाददाता/ बिहिबार, जेठ १९, २०७९  

  • झापा जिल्ला अन्तर्गत बिर्तामोड प्रहरीले मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गरी अाज सार्वजनिक गरेको छ ।प्रहरी कार्यालय अनारमनीले पत्रकार सम्मेलन गरि  ११ दिनको अनुसन्धानवाट प्राप्त सफलता सार्वजनिक गरेको हो । प्रहरीले जिल्लाका विभिन्न स्थान र इलामगरि १२ वटा मोटरसाइकल बरामद गरेको जनाएकाे हाे ।  चारीमा संलग्न रहेकाे अाराेपमा आठजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिए ।

    पक्राउ परेका एकजनाबाहेक पाँचजना किशोर उमेरका छन् र  दुई बालक हुन् । चोरी गरेको मोटरसाइकल अर्जुनधारा ८ कदमगाछी र वडा नम्बर १० मा रहेको ग्यारेजमा पुर्याउने गरेकाे खुल्न अाएकाे छ । मोटरसाइकल चोरी गरि नम्बर प्लेट परिवर्तन गरी उनीहरुले अतिसस्तो दरमा बिक्री गर्ने गरेकाे खुलेकाे छ। प्रहरीका अनुसार चोरी भएका अधिकांश मोटरसाइकल पहाडी क्षेत्रमा बिक्री हुँदै आएका छन् । प्रहरीको पहुँच कम हुने भएकाले पहाडी क्षेत्रमा चोरीका मोटरसाइकल बिक्री हुने गरेको प्रहरीको निष्कर्ष छ ।

    Advertisement

    प्रहरीले बरामद गरेका १२ वटा मोटरसाइकल पल्सर, हिरो होन्डा ,  यामाहा, अपाची, होन्डा र सुजुकी ब्रान्डका छन् ।

    Advertisement

    मोटरसाइकल चोरी गर्नेमा ग्यारेज सञ्चालक २७ वर्षीय करण मोहम्मद, बिर्तामोड ५ का १८ वर्षीय करण मण्डल, वडा नम्बर ८ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा ८ का १८ वर्षीय समिर मिया छन् ।

    त्यस्तै, गौरीगञ्ज ५ का १८ वर्षीय ओमप्रकाश यादव, इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ छन् भने दुईजना १४ र १५ वर्षका बालक छन्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.