• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कांग्रेसलाई पनि एमालेको हालतमा लैजाने दिन नआओस : प्रचण्ड


  •    संवाददाता/ बुधबार, जेठ १८, २०७९  

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि एमालेको हालतमा लैजाने दिन नआओस भन्दै चेतावनी दिएका छन् ।

    पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि राखेको प्रशिक्षणका क्रममा प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । उनले स्थानीय तहमा धेरै ठाउँ जितेपछि कांग्रेस नेताहरूमा ओलीको जस्तो दम्भ आए जोखिम हुने पनि बताएका छन् ।

    Advertisement

     

    Advertisement

    “एमालेलाई ठेगान लाएजस्तै कांग्रेसलाई ठेगान लाउने दिन नआओस् । म कांग्रेसका नेताहरूलाई पनि भन्न चाहन्छु धेरै दम्भ तपाईंहरूमा नआओस्,” प्रचण्डले भने, “ओलीका दम्भले एमाले कमजोर हुँदै छ । माओवादीलाई सिध्याइहालिन्छ भन्ने अहंकारले एमाले यो अवस्थामा पुगेको हो ।” उनले स्थानीय तहमा कांग्रेसले धेरै जितेको भन्दै जितलाई अहंकार नबनाउन आग्रह गरे ।

    “कांग्रेसले धेरै ठाउँ जित्छ भन्ने त हामीलाई थाहै थियो । तर, त्यसबाटै दम्भ देखाए फेरि एमालेकै अवस्था आउन सक्छ,” प्रचण्डले कार्यकर्तासँग भने, “नारायणकाजीसहितको गठबन्धनको बैठकमा पनि यस्तै अवस्थामा हो भने भन्ने कुरा भएकै छ ।”

    उनले आफू र आफ्नो पार्टी अझै पनि गठबन्धनकै पक्षमा रहेको पनि स्पष्ट पारे । “संविधानको रक्षा, लोकतन्त्रको रक्षाका लागि भनेर सुरु गरेको यो गठबन्धन लिएरै जाने हो,” प्रचण्डले भने, “तर, कांग्रेसले हल्कारूपमा नलियोस् ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.