सरकारले सम्पर्कविहीन भएको तारा एयरलाइन्सको विमानको खोजीकार्य तीव्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्देशन दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
तारा एयरको ट्विनअटर ९एनएईटी विमान आज बिहानदेखि सम्पर्कविहीन छ ।
Advertisement







