गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारील कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गरेकि हुन् ।
गणतन्त्र दिवसका अवसरमा ती कैदीले आम माफी भएका छन।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग लिम्बुसहित २ सय ७१ जना र नरबहादुर साँवासहित ५ सय ४७ तथा उमाकान्त पराजुलीसहित १६ जनाको यही जेठ १५ गतेदेखि कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Advertisement







