बिर्तामोड ५ का युवा बिशाल अग्रवालले आफ्नो जन्मदिन बालबालिका संग मनाएका छन् ।
बिर्तामोड ९ स्थित सहिद लक्ष्मी आधारभुत बिद्यालयका १ सय ५० जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरि मनाएका हुन् ।
व्यावसायि तथा खेलकुद बिकास समिति वडा नम्बर ५ को सचीव समेत रहेका अग्रवाल सामाजिक क्षेत्रमा संकृय छन् ।
उनले बालबालिकालाई टाई,पेटि लगायतका सामाग्री हस्तान्तरण गर्दै आवस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक बिरेन्द्र बुढाथोकी ,बालक्लब फोकल पर्सन मिना गौतम बालक्लब अध्यक्ष नवीन घिमिरे लगायतले धन्यवाद सहित शुभकामना दिएका थिए ।
Advertisement







