• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मुलुक आर्थिक संकटमा छ भन्ने देखाउन नसकेको ज्ञवालीको भनाइ


  •    संवाददाता/ बिहिबार, जेठ १२, २०७९  

  • नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले सरकारको नीति तथा कार्यक्रमले मुलुक आर्थिक संकटमा छ भन्ने देखाउन नसकेको बताएका छन् ।

    बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले अर्थतन्त्र सुधार हुँदै गएको भन्ने सरकारको टिप्पणी गलत भएको बताए ।

    Advertisement

    “मुलुक गम्भीर संकटमा छ भन्ने सामान्य बोध पनि यो नीति, कार्यक्रमले कहीँ पनि गर्दैन । मुलुक आर्थिक हिसाबले एकदमै गम्भीर संकटमा छ । संसद्मा पटक–पटक उठेका छन् । तर, दस्ताबेज पढ्दै जाँदा एकदमै नर्मल छ जस्तो लाग्छ । अर्थतन्त्रका सबै सूचक सामान्य अवस्थामा छन् जस्तो । बुँदा नम्बर–११ मा अर्थतन्त्रमा सुधार हुँदै गरेको टिप्पणी गरिएको छ, जुन नितान्त गलत हो,” उनले भने ।

    Advertisement

    उनले सरकारले जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप पनि लगाए । “संकट छ भनेर स्वीकार गरेर समाधानतिर जानुपर्नेमा दस्ताबेज त्योप्रति पूर्ण बेखबर छ । नेपाली जनतालाई गुमराहमा राख्ने, गतल सन्देश दिने काम गरेको छ कि अर्थतन्त्र विस्तारै सुुधार हुँदै राम्रो हुँदै गइरहेको छ । नर्मल अवस्थामा भएकाले कुनै नीति लिनु पर्दैन जसरी प्रस्तुत भएको छ । गलत कुरा हो,” ज्ञवालीले भने ।

    उनले इन्धनको मूल्यप्रति सरकार नबोलेको आरोप लगाए । भारतसँगको सीमा समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा किन नबोलेको रु भन्दै प्रश्न गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.