बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा नेकपा एमालेले जित हासिल गरेको छ ।
एमालेका उम्मेद्बार राहुल शर्मा सहित प्यानलै बिजयी भएको हो ।शर्माले १८ सय ६ मतका साथ बिजयी भएका छन् । भने काङ्ग्रेसका कुल प्रसाद संग्रौलाले १७ सय २५ मत प्राप्त गरेका छन् ।
Advertisement







