• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

१३३कांग्रेस , ८४ एमाले र ६४ माओवादी पालिमा विजयी


  •    संवाददाता/ मङ्गलबार, जेठ ०३, २०७९  

  • पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म दुई सय ९५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म ४४ वटा नगरपालिका र दुई सय ५१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

    अहिलेसम्म सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म २४ वटा नगरपालिका र एक सय नौ वटा गाउँपालिका गरी एक सय ३३ वटा पालिकाको नेतृत्व पाएको छ । यस्तै कांग्रेसले १७ नगरपालिका र एक सय १२ गाउँपालिका गरी एक सय २९ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ । यस्तै कांग्रेसले एक हजार पाँच सय ९९ वटा वडाध्यक्ष पद पनि जितेको छ ।

    Advertisement

    दोस्रोमा रहेको एमालेले अहिलेसम्म १२ नगरपालिका र ७२ गाउँपालिका गरी ८४ वटा पालिकाको प्रमुख तथा १७ नगरपालिका र ६९ गाउँपालिका गरी ८६ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । यस्तै एमालेले एक हजार दुई सय ३५ वटा वडामा अध्यक्ष जितेको छ ।

    Advertisement

    नेकपा माओवादी केन्द्रले ६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका गरी ६४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष र ६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका गरी ६४ वटा पालकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले ६ सय ९४ वटा वडाध्यक्ष पद जितेको छ ।

    नेकपा एकीकृत समाजवादीले चार वटा र जनता समाजवादी पार्टीले चार वटा गाउँपालिकाको अध्यक्ष जितेका छन् । एउटा नगरपालिकाको मेयर स्वतन्त्र र एउटाको मेयर नेपाल मजदुर किसान पार्टीले जितेका छन् । राष्ट्रिय जनमोर्चाले एउटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । नेकपा एकीकृत समाजवादीले एक सय एक वटा वडामा अध्यक्ष जितेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.