• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा माओवादी कार्यकर्ता पक्राउ


  •    संवाददाता/ बुधबार, बैशाख २८, २०७९  

  • मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा सिरहामा एक पुरुष पक्राउ परेका छन्।

    सिरहाको गोलबजार नगरपालिका २ गुरुधाममा एकजना मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा नेकपा माओवादी केन्द्रका कार्यकर्ता प्रेमकुमार लाहेलाई टोलवासीले नियन्त्रण लिई प्रहरीलाई बुझाएका हुन्। स्थानीयले पक्राउ गरेका लाहेबाट ९ हजार रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

    Advertisement

    पक्राउ परेका व्यक्तिलाई उजुरी गरी कारबाहीको दायरामा ल्याउने नल्याउने अधिकार भने मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रहेको छ। उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय गोल बजारमा लिखित उजुरीसमेत परेको निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार लाहेलाई स्पष्टीकरण सोधिएको छ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.