• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रतिवद्धता पत्रलाई पुर्ण पालना गर्छाै : नेकपा एमाले बिर्तामोड


  •    संवाददाता/ सोमबार, बैशाख २६, २०७९  

  • बिर्तामोड नगरपालिकाको लागि नेकपा एमालेका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिवद्धता पत्रलाई पुर्ण पालना गर्छाै भनि मतदातालाई विश्वास दिलाएका छन् ।

    नगरप्रमुख पदका उम्मेदवार पवित्रा महतारा प्रसाईले चुनावी प्रचार अभियान अन्तर्गत वडा नं. ८ का विभिन्न स्थानमा भएका कोणसभालाई सम्बोधन गर्दै नगरको विकासका लागि प्रतिवद्धतापत्र हबहु कार्यान्वयन हुने बताएकी हुन् ।

    Advertisement

    विजयी भएर कार्यपालिका हाँकेको आफ्नो ५ वर्षे कार्यकालमा सशक्त ढंगले प्रतिवद्धता पूरा गरेर थप जनविश्वास जित्ने उनको दावी छ । एमालेको प्रतिवद्वता पत्रमा जनमुखी कामहरु समेटिएको बताउँदै उनले एकपटक सबैले यसलाई पढ्न नगरप्रमुखका उम्मेदवार प्रसाईको आग्रह छ ।

    Advertisement

    यस्तै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले प्रतिवद्धता पत्रमा उल्लेख गरिएका योजनाहरु  कार्यान्वयन गरिने बताए । स्वास्थ्य, शिक्षा, कृषि, पशुपंछी, पर्यटन, भौतिक पूर्वाधार, व्यवसाय, खेलकुद लगायतका विभिन्न क्षेत्रका महत्वपूर्ण योजनाहरुलाई प्रतिवद्धतापत्रमा समेटिएको जनाउँदै उनले कार्यान्वयनमा लैजानकै लागि प्रस्तुत गरिएको संग्रौलाको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.