• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिबरीलाइ विकासको नमूना पालिकाे रूपमा निर्माण गर्ने : नेकपा एमाले


  •    संवाददाता/ आइतबार, बैशाख २५, २०७९  

  • नेकपा एमालेले हल्दिबरी गाउँपालिका वडा नम्बर ३ का विभिन्न स्थानमा स्थानीय तह निर्वाचन लक्षीत घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ ।

    गाउँपालिका अध्यक्ष उपाध्यक्षका उमेदवार सहित घरदैलोमा निस्किएको एमालेले वडा नम्बर ३ को मेजर्नी , ढडुवा र लक्ष्मी स्कुलचोक लगायतका स्थानमा र्याली, कोणसभा र घरदैलो सम्पन्न गरेको हो । एमाले बाट हल्दीवारीका लागि उपाध्यक्ष पदकी उम्मेद्बार शान्तादेवी गौतमले महिलाका विषय मात्र नभएर न्याय सम्पादन, शिक्षा स्वास्थ्य जस्ता जनतासंग प्रत्यक्ष जोडिने कुरामा संबोधन गर्न अधिकतम मात्रामा लाग्ने बताइन ।त्यस्तै वडानम्बर ३ का वडाध्यक्ष पदका उम्मेद्बार बिष्णुप्रसाद ओलीले शिक्षालाई प्रोत्साहन र जंगली हात्ती नियन्त्रण कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाए ।

    Advertisement

    उक्त कार्यक्रममा उमेदवारहरुले सम्बोधनका क्रममा जनताका आवस्यकताकाे परिपूर्ती गर्दै विकासको नमूना पालिका निर्माण गर्ने बताएका छन ।
    उनीहरूले हल्दिबारि स्थीत चारकोसे जङ्गललाई वैज्ञानिक ढंगले विकास गरी आन्तरिक पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

    Advertisement

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.