• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भूमिहिन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने गोम्देनकाे भनाइ


  •    संवाददाता/ शुक्रबार, बैशाख २३, २०७९  

  • अर्जुनधारा नगरपालिकाको प्रमुख पदका नेकपा एमालेका उम्मेद्वार बलदेव गोम्देन तामाङले भूमिहिन र अव्यवस्थित बसोबासको समस्या लाइ प्राथमिकतामा राखेर समाधान गर्ने बताएका छन् ।

    नगरप्रमुख पदका प्रत्यासी गोम्देनले चुनाव प्रचारमा  अर्जुनधारामा रहेका भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासिलाई धनिपूर्जा वितरण गर्नेकुरा पहिलाे  प्राथमिकता हुने जनाएका छन।सम्बोधनका क्रममा गोम्देनले जनताले जोतभोग गरिरहेको तथा अव्यवस्थित बसोबास भएको स्थानको प्रति १० कठ्ठा जग्गाको धनिपूर्जा निःशुल्क उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका छन् ।अर्जुनधारा  ४ नम्बर वडामा घरदैलोका क्रममा आयोजित कोणसभालाइ सम्बोधन गर्दै उनले सुकुम्बासी समस्या समाधान गर्न अर्जुनधारामा भूमि व्यवस्थापन शाखा निर्माण भइसकेकाले आफ्ने नेतृत्वले पहिलो प्राथमिकताका साथ भूमि सम्बन्धी समस्याको समाधान गर्ने उनको भनाई छ ।

    Advertisement

     

    Advertisement

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.