• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुजिता भण्डारीको मृत्यु सम्बन्धमा मुद्दा लागेका सुकदेव भण्डारीले सफाइ पाए


  •    संवाददाता/ शुक्रबार, बैशाख १६, २०७९  

  • चितवन स्थित गड्यौलीकी सुजिता भण्डारीको मृत्यु सम्बन्धमा मुद्दा लागेका सुकदेव भण्डारीले सफाइ पाएका छन्।

    न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले उनलाई सफाइ दिएकाे हो।

    Advertisement

    राप्ती३ की २३ वर्षीया सुजिताको आत्महत्या दुरूत्साहनका कारण मृत्यु भएको भनी चितवन प्रहरीमा जाहेरी परेको थियो। घटनाको दोषी आफ्नै ठूलोबुबाको छोरा सचिनलाई बनाई सुजिताको आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्।

    Advertisement

    गत असार २२ गते सुजिताको आमा अम्बिकाले जिल्ला प्रहरी कार्यालय चितवनमा हत्या भनी नाम किटान नगरी जाहेरी दिएकोमा पछि नामै किटान गरी आत्महत्या दुरूत्साहन गरेको जाहेरी दिएकी थिइन्।

    आत्महत्या दुरूत्साहन मुद्दा लागेका सचिन भण्डारीसँग  साउन ३२ गते ५० हजार धरौटी माग गरेको थियो। धरौटी बुझाउन नसकेर उनी कारागार चलान भएका थिए।

    काठमाडौंमा रहँदा बस्दा दाजुबहिनीबीच गहिरो प्रेम सम्बन्ध रहेको र बहिनीले असार ९ गते बिहे गर्न भनेकोमा आफूले हुन्न भनेको सचिनले अदालतमा बयान दिएका थिए।

    दिदीको घर जान्छु भनी हिँडेकी सुजिता भण्डारी काठमाडौं गएर केही समय दिदीकोमा बसेपछि सचिनले कोठा खोजी बोलाएका र दुबै जना सँगै बसेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो। त्यसपछि आत्महत्या दुरूत्साहन आरोपमा पारिवारिक नातागोता अर्थात् मृतकको ठुलोबुवाको छोरा झापा जिल्लाका सुकदेव सचिन भण्डारीलाई प्रहरीले मुद्दा चलाएको थियो।

    सुजिताको परिवारले गत असार ११ गते आफ्नो मोबाइलबाट फोन तथा एसएमएस गरी हराएको जानकारी गराएको भन्दै अपहरण भएको भन्दै खोज्न आग्रह गरेका थिए।

    असार २० गते राप्ती नगरपालिका वडा नम्बर ३ कै ब्रम्हास्थान सामुदायिक वन स्थित आँपगैरी खोल्सामा सुजिताको शव भेटिएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.