नेपाली कांग्रेस शिवसताक्षी वडा नं. ४ का क्षेत्रीय प्रतिनिधि तोयानाथ भट्टराईले पार्टीबाट राजीनामा दिएका छन् ।
(शिवसताक्षी नगर पालिका वाडा न ४ को आसन्न निर्वाचन को लागि उम्मेद्बारी छनौट को प्रक्रिया मा देखिएको घिन लाग्दो,लाजमर्दो हर्कद ले म जस्ता तमाम नेपाली काङ्ग्रेस लाई माया गर्ने वार्डबाशी ईमानदार,कार्यकर्ता मा कुठाराघात भएको मह्सुस गरेको छु नेपाली काङ्ग्रेस को कार्यकर्ता भन्नपनी लाजमर्दो भएको ले स्वतन्त्र बस्ने निर्णय गर्दै आजको दिन बाट म तोयानाथ भट्टराई छेत्रीय प्रतिनिधि पद बाट आजको मिति बाट राजिनामा दिएको सम्पुर्णमा जानकारी गराउदछुू। उनले सामाजीक सञ्जाल फेसवुकमा लेखेका छन ।)
Advertisement







