• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीमा एमालेले निर्वाचन संयोजन समिति गठन


  •    संवाददाता/ सोमबार, बैशाख १२, २०७९  

  •  

    शिवसताक्षीमा नेकपा एमालेले निर्वाचन संयोजन समिति गठन गरेको छ । प्रदेश कमिटीका सचिवालय सदस्य राजिव घिमिरेको संयोजकत्वमा ३ हजार १ सदस्यीय समिति गठन भएको हो ।

    Advertisement

    शिवसताक्षी नगरपालिकाको दुधे स्थित पार्टीको निर्वाचन सम्पर्क कार्यालयमा आयोजित कार्यक्रमबाट प्रदेश कमिटी सदस्य भोजकुमारी नेपाल सहसंयोजक, पार्टीका जिल्ला सदस्य डिल्लीरमण खतिवडा सचिव, पार्टीका शिवसताक्षी नगर कमिटीका सचिव कमल नेपाल उपसचिव सहितको निर्वाचन संयोजन समिति गठन भएको नेकपा एमाले शिवसताक्षीले जनाएको छ ।

    Advertisement

     

    नेकपा एमालेका झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघिय सांसद एलपी साँवा लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुर्व सांसद तारासम याङया, प्रदेश कमिटी सदस्य राधाकृष्ण खनाल, राजिव घिमिरे, विद्यार्थी नेता डम्बर अधिकारी लगायतको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.