नेपाली कांग्रेसले बिर्तामोड नगरपालिकाको वडा अध्यक्ष र सदस्यहरुका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
पार्टी स्रोतका अनुसार बिर्तामोड वडा नं १ को वडाध्यक्षमा बलराम कार्की , २ मा धर्म लक्सम्बा , ३ मा प्रेम उप्रेती , ४ मा कुलप्रसाद संग्रौला , ५ मा रोहित प्रसाई , ६ मा सूर्यप्रसाद कन्दङ्वा , ८ मा चिरन्जिवी कार्की , १० मा दुर्योधन गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
Advertisement
वडा नं ७ र ९ को वडाध्यक्ष माओवादीलाई दिन गठबन्धनमा छलफल भइरहेको जनाइएको छ ।







