• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा उपमेयर सहित २८ जनाले दिए राजीनामा


  •    संवाददाता/ शुक्रबार, बैशाख ०९, २०७९  

  • ९ बिर्तामोड।  आसन्न स्थानीय निर्वाचन बाट पुनः जनप्रतिनिधि बन्न बिर्तामोडका नगरपालिका उपमेयर सहित २८ जनाले आज राजीनामा दिएका छन् ।राजीनामा दिनेहरुमा उपमेयर पवित्रा महतारा प्रसाई , वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे , सदस्यहरु प्रेमकुमार खरेल , यमुना आचार्य , कमला महरा , वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला , सदस्य किशोर पौडेल , वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौला , सदस्य पूर्णप्रसाद राजवंशी , वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला , सदस्यहरु राहुल शर्मा , निर्मला सोनार , कविता डाँगी , वडा न. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , सदस्यहरु पवित्रादेवी कोइराला , शोभा विक , वडा नं ८ का वडाध्यक्ष अजय कार्की , सदस्यहरु लक्ष्मी नेपाली , इन्दिरा पाण्डे , गंगालाल राजवंशी , वडा नं ९ का वडा सदस्यहरु हरि चौलागाई , संगीता शिवा , वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरुङ, सदस्यहरु अर्जुन सिटौला, भक्तसिंह राजवंशी , गीता घिमिरे र दिपिका शिवा रहेका छन् ।

    आगामी निर्वाचनका लागि बैशाख ११ गते मनोनयन दर्ता गर्नुअघि बहालवाला जनप्रतिनिधिहरुको राजीनामा स्वीकृत गरिनु पर्ने हुन्छ । मेयर ध्रुवकुमार शिवाकोटी समक्ष उनीहरुले बुझाएको राजीनामा आजै स्वीकृत भएको जनाइएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.