• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्गा प्रसाईं पुगे स्वास्थ्य बिमा कार्ड लिएर जनताको घर-घरमा


  •    संवाददाता/ मङ्गलबार, बैशाख ०६, २०७९  

  • हल्दिबारी गाउँपालिकामा लामोसमयदेखि उपचारको अभावमा साङ्लोले बाँधिएका एक युवकको उद्दार गरेको भोलिपल्टै नेकपा एमाले केन्द्रिय सदस्य तथा उद्योगी ब्यवसायी दुर्गा प्रसाईले झापाको हल्दिवारी गाउँपालिकामा एक हजर जनालाई निःशुल्क स्वास्थ्य बिमा गराएका छन् । बीएण्डीसी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका प्रसाईले मंगलबार पनि हल्दिवारीका एक हजार स्थानीयलाई निशुल्क स्वास्थ्य विमा गराउने भएका हुन् ।

    सामाजिक उत्त्रदायित्व अन्तर्गत बीएण्डीसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालले निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरेको हो ।

    Advertisement

    कार्यक्रममा प्रसाईले यस्ता कार्यक्रमहरु आफूले निरन्तर जारी राख्ने बताए । यसअघि पनि बि एण्डी सी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको थियो ।

    Advertisement

    प्रसाईले कचनकवल गाउँपालिका लोपउन्मुख जातिको पनि तुरुन्त स्वास्थ्य बिमा, खानेपानीको सुविधा पुर्याइदिने, हल्दीबारीका उपचारका लागि छटपटाई रहेका अतिविपन्न रमेश गिरीको निःशुल्क उपाचार गराइदिने भएका छन् भने हल्दिबारी गाउँपालिकामा लामोसमयदेखि उपचारको अभावमा साङ्लोले बाँधिएका एक युवकको उद्दार पनि गरेका थिए । प्रसाई आउँदो निर्वाचनमा झापाको क्षेत्र नं. ३ बाट उठ्ने तयारीमा छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.