• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वार्षिकोत्सवको अवसरमा अध्यक्ष रामचन्द्र उप्रेती द्धारा लिखित ‘एनएमसी डेरी सफलताको कथा’ पुस्तक विमोचन


  •    संवाददाता/ शुक्रबार, बैशाख ०२, २०७९  

  • २ झापा । झापाको मेचिनगरमा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था द्धारा सञ्चालित एनएमसी डेरी उद्योगको सातौ वार्षिकोत्सव शुक्रबार मनाइएको छ ।
    वार्षिकोत्सवको अवसरमा अध्यक्ष रामचन्द्र उप्रेती द्धारा लिखित ‘एनएमसी डेरी सफलताको कथा’ नामक पुस्तक विमोचन गरिएको हो ।
    एनएमसी डेरी परिसरमा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि प्रदेश सहकारी राजिष्ट्रार तथा सहकारी प्रशिक्षण कार्यालय प्रदेश नम्बर १ का निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले पुस्तकको विमोचन गरेको हुन् ।

    कार्यक्रममा बोल्दै रजिष्ट्रार खत्रीले नेपालका सहकारीलाई पैसाको ब्यापार गर्ने अखडाको रूपमा मात्र हेर्ने गरिएकोले तल्लो बर्ग सम्म यसको महत्त्व बुझाउन गाह्रो भएको बताए ।
    एनएमसीका वरिष्ठ उपाध्यक्ष तथा एनएमसी डेरी व्यवसाय उपसमितिका संयोजक नारायणप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा उनले डेरीको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    Advertisement

    हाल डेरी उद्योगमा ८० जनाले प्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष कोइरालाले डेरी उत्पादनको मासिक ३ देखि साढे ३ करोड रुपैयाँको उत्पादन बिक्री हुने जानकारी दिए ।
    विमोचित पुस्तकको समीक्षा पत्रकार मोहन काजी न्यौपाने र संस्थाका सञ्चालक समिति सदस्य कमल गुरागाईले गरेका थिए। डेरी प्रशासन प्रमुुख नवराज अधिकारीले सञ्चालन गरेको सो समारोहमा मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमालले शुभकामना मन्तव्य राखेका थिए भने एनएमसी डेरी व्यवसाय उपसमितिका सदस्य नारायण बस्नेतले स्वागत गरेका थिए ।

    Advertisement

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.