• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा पहिलो पटक प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता


  •    संवाददाता/ बिहिबार, चैत ०३, २०७८  

    • ३ चैत, झापा । झापामा पहिलो पटक प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता आयोजना भएको छ । बिर्तामोड नगरपालिका ५ न. वडा खेलकुद बिकास समितीको आयोजनामा बुधबार प्रथम प्रदेश्स्तरिय ३×३ महिला तथा पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो ।

    खेलकुद प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि १ न. प्रदेश पुर्व सामाजिक बिकास राज्य मन्त्री मा .जसमाया गज्मेरले गर्नु भएको थियो । प्रतियोगिताको मुख्य आकर्षण नेपाल बास्केटबल टिमका रास्ट्रिय कप्तान सदिश प्रधान रहेका थिए । उनले खेलाडीहरुको मनोबल बढाउन उपस्थित भएको बताए ।
    ५ न. वडा खेलकुद बिकास समितीका अध्यक्ष विशाल धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बास्केटबल लिगका अध्यक्ष नमित थापा , राष्ट्रियटिमका खेलाडी अरुण कार्की , बिर्तामोड नगर खेलकुद विकास समितीका अध्यक्ष टीका सङ्रौला ,झापा बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देन ,वार्ड न ५ का जनप्रतिनिधि डि आर कडरीया , लक्ष्मी बास्कोटा लगायतको उपस्तिथि रहेको थियो ।


    1. प्रदेश न १ को विभिन्न जिल्ला सहभागी भएको प्रतियोगितामा पुरुष तर्फबाट धरानको हाम्रो कलेक्सन प्रथम , टिम तरराह दोस्रो भएको छ । महिलातर्फको खेलमा टिम मेघा धरान प्रथम,टिम होस्ट झापा दोस्रो भएको छ ।
      खेलमा धरान मेघाले विर्तामोड महिला टिमलाई ९–६ र हाम्रो कलेक्सनलले तरहरालाई २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो । प्रथम हुने महिला टिमले नगद ५ हजार , मेडल र सर्टिफिकेट , दोश्रोले नगद ३ हजार , मेडल र सर्टिफिकेट पाएका छ्न । त्यसैगरी पुरुषतर्फबाट प्रथम टिमले नगद १५ हजार , मेडल र सर्टिफिकेट , दोश्रोले नगद १० हजार ,मेडल र सर्टिफिकेट पाएका छ्न ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडी महिला तर्फ राष्ट्रिय खेलाडी आशा राई र पुरुष तर्फ हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनीहरुले ट्रफि र प्रमाणपत्र प्राप्त गरे । नेपाल बास्केटवल लिग एनविएलको समेत सहयोग रहेको प्रतियोगितामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १२ टिमले सहभागिता जनाएको थियो ।
    कार्यक्रममा रास्ट्रिय कप्तान सदिश प्रधान , नेपाल बास्केटबल लिगका अध्यक्ष नमित थापा र झापा बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देनलाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.