• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राष्ट्रिय जनसांकृतिक महासंघ वडा कमिटी गठन


  •    संवाददाता/ सोमबार, फागुन ३०, २०७८  

  • बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय जनसांकृतिक महासंघ वडा कमिटी गठन गरिएको छ ।

    एमाले निकट जनबर्गिय संगठन अन्तर्गत पार्टी कार्यालयमा आयोजित आइतबार एक कार्यक्रमका बिच मनोज पौडेलको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको हो।
    कमिटीको उपाध्यक्ष बिजय कुमारी मगर सचीव रिना मगर उप सचीव सुजन घिमिरे र काेषाध्यक्षमा अम्बिका खड्का चयन भएका छन् ।
    महासंघ नगर कमिटी अध्यक्ष हेमा भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा सचीव कृष्ण खरेलले स्वागत गरेका थिए।
    बिर्तामोड नगर उप प्रमुख एवम् प्रदेश कमिटी सदस्य पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडाध्यक्ष पबित्रा पाठक ,ओमभक्त सेडाई, कुमार सुवेदी ,बिष्णुमाया कोइरालाले शुभकामना राखेका थिए।

    Advertisement

    कार्यक्रमको संचालन चिरञ्जीवी अधिकारीले गरेको युवासंघ वडा कमिटी अध्यक्ष इश्वर खतिवडाले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.